राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट एमाले, कांग्रेस र नेकपाका उम्मेदवारले दर्ता गरे उम्मेदवारी
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्।
बाजुरामा खडेरीले सुक्न थाले हिउँदेबाली
बाजुरामा लामो समयको खडेरीले यहाँका अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ ।

