एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजितगर्दै लिटल फ्लावरको विजयी सुरुवात

धनगढी, २२ माघ । लिटल फ्लावर बोर्डिङहाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) माविजयी सुरुवात गरेको छ । क...

एलपीएलको सातौँ संस्करण सुरु, उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

धनगढी,२२ माघ । कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० को सातौँ संस्करण सुरु भएको छ । शनिवार प्रतियोगिताको उद्घाटन खेलम...

धनगढीमा एलपीएलको सातौँ संस्करण आजबाट सुरु हुँदै

धनगढी, २१ माघ। धनगढीमा आजबाट विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) सुरु हुँदै छ। लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको आ...

लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

धनगढी, १९ माघ ।  धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)ले भारतको लखनउमा भएको छैटौं इन्टरनेशनल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ(सहयोगी) टिम अवार्ड जितेको छ ।  गिनिज बुकमा नाम लेखाएको विश्व...

बहिरा संघ कैलालीको फुटबल टोली पोखरा प्रस्थान

धनगढी, १९ माघ । कैलालीको बहिरा संघ कैलालीको फुटबल टोली पोखरा प्रस्थान गरेको छ । पोखरामा हुने दोस्रो रास्ट्र व्यापी सेभेन ए साइड फुटबल प्रतियोगिता खेल्न टोली पोखरा प्रस्थान गरेको हो ।    पो...

स्टेपिङ स्टोन डीसीए कप च्याम्पियन

धनगढी, १८ माघ । स्टेपिङ स्टोन इंग्लिस बोर्डिङ स्कुलले दीपेन्द्र श्वार मेमोरियल डीसीए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाप्ला क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा लिटिल फ्लवार स्कुललाई १० रनले...

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, को कुन ग्रेटमा ?

पोखरा, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेक...

सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण, सन्दीप लामिछाने परेनन्

काठमाडौं, १८ माघ । नेपाल नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ । पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्ता...

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

पोखरा,१८ माघ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेक...

नगरस्तरिय महिला टी–२० प्रतियोगिताको उपाधी दशरथचन्द नपा-२ देहीमाण्डौलाई

बैतडी, १७ माघ । बैतडीमा नगरस्तीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिका २ देहीमाण्डौले हात पारेको छ । मंगलबार निंग्लाशैनी खेलमैदान देहीमाण्डौमा भएको फाइनल खेलमा देहीमाण्...