डोटीको सेती नदीमा एक वृद्धाको शव फेला

  बुधबार २६, कार्तिक २०८२ १७:२८

डोटी । डोटीको सेती नदीमा एक वृद्धाको शव फेला परेको छ।

बैतडीको सगिास गाउँपालकिा– ५ खैरकोट घर भई हाल कैलालीको गौरीगंगा नगरपालकिा– १० उदासीपुर बस्दै आएकी ६४ वर्षीया धनमती धामी सेती नदीमा मृत फेला परेकी हुन्। 

डोटीको आदर्श गाउँपालकिा बबनिास्थति सेती नदी कनिारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलवार दउिँसो फेला परेको प्रहरीले जनाएको छ। 

सगिासको भूमरिाज मन्दरिमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरएिको छ। घटनाका बषियमा डोटी प्रहरीले थप अनुसन्धान गररिहेको छ।

clock बुधबार २६, कार्तिक २०८२ १७:२८

प्रतिक्रिया