दोदा नदीमा निर्माणाधीन पुल

  आइतबार १४, पुष २०८१ १५:५९

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ जोडनका लागि कञ्चनपुरको दोदा नदीमाथि रु २२ करोड भन्दा बढीको लागतमा निर्माण हुँदै गरेको पक्कीपुल । तस्बिरः रासस

clock आइतबार १४, पुष २०८१ १५:५९

प्रतिक्रिया