धनगढी नगर बसहरुमा सुदूरपश्चिम चिनाउने तस्वीरहरु (फोटो फिचर)

  शनिबार ०५, साउन २०८१ १४:०७

धनगढी । धनगढी उपमहानगरपालिकाले सन्चालन गरीरहेका नगर बसहरुमा सुदूरपश्चिम चिनाउने तस्वीरहरु राखेको छ । 

फूलबारी–धनगढी चौराहा–सहिद गेट–क्याम्पस रोड हुँदै पुनः फूलबारीसम्म सार्वजनिक सवारीका रुपमा नगर बस चलाउने उपमहानगरले जनाएको छ ।

May be an image of text

May be an image of 2 people, trolley and text

May be an image of 2 people and text

clock शनिबार ०५, साउन २०८१ १४:०७

प्रतिक्रिया