सरस्वती पुजाका अवसरमा स्वर्णिम शिक्षा सदनले निशुल्क भर्ना गर्ने
धनगढी । धनगढीको स्वर्णिम शिक्षा सदनले सरस्वती पुजा एबम् बसन्त पम्चमीको अबसरमा निशुल्क भर्ना गर्ने भएको छ । धनगढी उपमहानगरपालिका वठा नम्बर ३ मा रहेको स्वर्णिम शिक्षा सदनले सरस्वती पुजा अबसरमा निशुल्क भर्ना गर्ने भएको हो ।
स्वर्णिम शिक्षा सदनमा पूर्ण तया मन्टेश्वरी विधि र अंग्रेजि माध्यममा अध्यापन गराउँदै आएको बताउँदै प्रध्यानाध्यापक उषा पाण्डे पाठकले विद्यार्थीको क्षमताको आधारमा शिक्षण विधि प्रयोग गरेर पढाउने गरेको बताईन् ।
उनले स्कुलमा बिद्यार्थिलाई पढाइमा मात्रै जोड दीने नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दीने गरेको बताईन् ।
मणिलेक इन्टरनेशनल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर ल्याव र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।
यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै पाठकले स्कुल भित्र बिद्यार्थिले गर्ने बिबिध गतिबिधिको निगरानी सि. सि. टी. भि. बाट समेत गर्ने गरीएको बताईन् ।
प्रतिक्रिया