माछा मार्दै थारु महिला

  शुक्रबार ३०, चैत २०८० ०८:३६     रासस

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु महिला सनवोरा नदीमा जाल थापेर माछा मार्दै । गहुँ भित्र्याएर फुर्सदिला बनेका थारु महिला दैनिक बिहानीको झिसमिसेमै माछा मार्नका लागि नदीमा जाने गर्छन् । तस्बिरः रासस

clock शुक्रबार ३०, चैत २०८० ०८:३६     रासस

प्रतिक्रिया