बंगलादेशलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि

काठमाडौं,३ असोज । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन...

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डौ, ३ असोज । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो...

धनगढीमा सुदूरपश्चिम राजधानी कपको चौथो संस्करण हुने

धनगढी,१ असोज । धनगढीमा सुदूरपश्चिम प्रदेश राजधानी कपको चौथो संस्करण हुने भएको छ । "हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप" भन्ने मूल नारासहित पि.एफ.ए स्पोटर्स क्लबको गोदावरीको आयोजनामा यही असोज ८ देखी १५...

नवौं खेलकुदमा सुदूरपश्चिमले खोल्यो पदकको खाता, क्रिकेटमा जित्यो कास्य

काठमाडौं, ३१ भदौ । सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा टस जितेर नै कास्य पदक जितेको छ । कास्य पदकका लागि शुक्रबार टियुमा बिहान ९ः१५ मा सुदूरपश्चिम र एनरआएनए स्पोर...

प्रधानमन्त्री देउवाले सार्वजनिक गरे नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले ट्रफी सार्वज...

साफ सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल, घरेलु मैदानमा इतिहास रच्ने अवसर

काठमाडौं, ३१ भदौ । साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् । सन् २०१० देखि सुरु भएको महिला साफको यो छैठौं संस्करण हो । यसअघिका पाँच मध्ये चार संस्करणमा नेपाल फाइनलमा भार...

नवौं राष्ट्रिय खेलकुद : मैदान भिज्दा खेल रद्द भएपछि आर्मी फाइनलमा

काठमाडौँ,३० भदौ । विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तय सुदूरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल ख...

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि

बैतडी, ३० भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का...

नेपाल टी–२० लिगको मिति सर्‍यो

काठमाडौं, ३० भदौ । नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गर्ने नेपाल टी–२० लिगको मिति सरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको कारण मङ्सिर ४ गतेअघि लिग सञ्चालन हुने भएको हो। लिगमा खेल्ने खेलाड...

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाण्डौ, २९ भदौ । १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतल...