पिएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं, ५ कार्तिक । पिएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पिएम कपको खेल तालिका सार्वजनिक गरेको हो । पिएम कप पुरुष क्रिकेट प्रतियोगि...

नवौँ राष्ट्रिय खेलकुद : १७२ स्वर्ण जित्दै आर्मी पहिलो

पोखरा, ४ असोज । विभागिय टीम त्रिभुवन आर्मी क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । १७२ स्वर्ण पदकसहित आर्मीले उपाधि कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्ध...

दशौं राष्ट्रिय कर्णालीमा पक्का, ११ औं लागि विडिङ गराउनुपर्ने 

काठमाण्डौ, ३ कार्तिक । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ । २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण २०८१ सालको मंसिर वा त्यसपछिको वैशाखमा आयोजना ग...

महिला कुस्तीमा सुदूरपश्चिमलाई ५ स्वर्ण

धनगढी, १ कार्तिक । महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक का...

भारत्तोलनमा सुदूरपश्चिमलाई स्वर्ण

काठमाडौँ,१ कात्तिक । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्व...

टी–२० विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दै

काठमाण्डौ, ३० असोज । आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे...

कोरालमा हुने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, प्रथमलाई ४१ हजार पुरस्कार 

डडेल्धुरा, ३० असोज । डडेल्धुराको गन्यापधुरा गाउपालिकाको कोरालमा हुने भलीवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । गाउपालिकाको वडा नम्बर ५ कोरालमा दीपावलीको अबसरमा भलीवल प्रतियोगिताको तयारी अन्ति...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा सुदरपश्चिमको सानदार जित

पोखरा, २९ असाेज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ। लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्ण...

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

पोखरा, २८ असोज । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ।प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद पर...

खेलाडीलाई ट्र्याक सुट वितरण

धनगढी, २६ असोज । गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुन गइरहेको सुदूरपश्चिम प्रदेशको कराँते टोलीका खेलाडीहरूलाई ट्र्याक सुट वितरण गरिएको छ ।...