बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

काठमाण्डौ, ३ असोज । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका ल...

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, २७ भदौ । पपुवा न्युगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। भूकम्पका कारण थुप्रै भवन भत्किनुका साथै कतिपय स्थानमा जमिन पनि भासिएका छन्। आइतब...

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

काठमाण्डौ, २४ भदौ । बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीक...

भगुवा राष्ट्रपति राजापाक्षे स्वदेश फर्किए 

कोलम्बो, १८ भदौ । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।&nbs...

विष्फोट गरेर ढालियो भारतको गगनचुम्बी ट्विन टावर

काठमाण्डौ, १२ भदौ । भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध  एपेक्स र केएन ट्विन टावर विष्फोट गरि ढालिएको छ। आइतबार दिउँसो भारतीय समय २ ३० मा सो विष्फट गरिएको हो। विष्फोट...

भारतमा बाढी-पहिरोका कारण ३६ जनाको मृत्यु

काठमाडौं, ५ साउन । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा २४ जना मानिसको मृत्यु भएको छ । अन्य राज्यहरुमा पनि बाढी पहिरोमा पनि अरु १२ जना भन्दा बढी मानिसको मृत्यु भएको...

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

एजेन्सी, ३० साउन । एघार चिनियाँ सैन्य विमान ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ। आफूले दाबी गरेको टापु वरपर बे...

भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो

एजेन्सी, २३ साउन । भारतको राजस्थानको  मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन...

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र

काठमाडौं, २३ साउन । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी कोरोनाका नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या ६ महिना यताकै बढी हो । सं...

दिल्लीको जीबी रोडको व्यथाः छोराहरू सरकारी कर्मचारी, आमा यौनकर्मी !

काठमाण्डौ, २१ साउन । भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड यौनकर्मीका लागि चर्चित ठाउँ हो। जहाँ विभिन्न उमेरका महिलाहरू शृंगारमा सजिएर देखावटी मुस्कानसहित ग्राहकको प्रतीक्षा गर्छन् तर उनीहरूको मनमा...