नेपाल बुद्धिजिवि परिषद सुदूरपश्चिमको अध्यक्षमा भट्ट चयन

धनगढी, १२ असोज । नेपाल बुद्धिजिवि परिषद सुदूरपश्चिम प्रदेशको अध्यक्षमा रघुबिर भट्ट सर्वसहमत निर्वाचित भएका छन । धनगढिमा मंगलबार भएको अधिवेशनले भट्टको अध्यक्षतामा ३७ सदस्य प्रदेश कमिटी सर्वसहमत निर्वाच...

डोटीमा गठबन्धन गरे भाेट नहाल्ने कांग्रेस पालिका सभापतिहरुको निर्णय

डाेटी,११ असाेज ।  प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने निर्णय कांग्रेस पालिका सभापतिहरुले गरेका छन् । मंगलबार सिलगढीमा बसेको पालीका कांग्रेस सभापतिहरुको बैठकले गठबन्ध नगर्ने नि...

हामि सवैकाे एउटै उद्देश्यहाे जनताकाे सेवा गर्नु नगर प्रमुख खड्का

डाेटी, ११ असाेज । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजि सिंह खड्का(विजय)ले हामि सवैकाे एउटै उद्देश्यहाे जनताकाे सेवा गर्नु वताउनु भयकाे छ।संघ र प्रदेश अन्तर्गतका कार्यालय प्रमुख हरु संग दिपायल सिल...

धनगढीकी उप–प्रमुख रानाले गरीन कटान क्षेत्रको अनुगमन 

धनगढी, ११ असोज । धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला रानाले कटान क्षेत्रको अनुगमन गरेकी छन् । केहि दीन अघि बर्षासगै आएको बाढीले कटान गरेका क्षेत्रको अनुगमन गरेकी हुन् । उप–प्रमुख...

सुदूरपश्चिममा काँग्रेसको समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस

धनगढी, ११ असोज । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस गरेको छ । काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्द सूचिमा २२ जनाको नाम छ । काँ...

कांग्रेसको झगडाले गठबन्धनको सिटमा सकस

काठमाडौं, ११ असोज । कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ । कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्...

नेकपा एस अछाममा पहिरो, जिल्ला अध्यक्ष भट्टराई सहित दर्जन नेता एमालेमा प्रवेश

धनगढी, १० असोज । नेकपा एकीकृत समाजवादी पार्टी अछामका जिल्ला अध्यक्ष हिरेण्ड भट्टराई एमालेमा समाहित भएका छन् । पार्टी कार्यालय च्यासलमा उनलाई नेकपा एमालेमा समाहित गरिएको हो । उनलाई नेकपा एमालेका महासच...

शेखर कोइराल पक्षले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं, १० असोज । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला...

सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् सुविधाका गाडी

धनगढी, १० असोज । सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिले सम्म एक जनाले मात्रै  सुविध...

प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलले गरे कति सिटमा दाबी ?

काठमाडौं, १० असोज । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। आज बिहान ११ बजे नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ने...