डोटीमा मुक्त हलियाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

डोटी, २७ साउन । डोटीको सायल गाउँपालिकामा मुक्त हलिया परिवारका ४८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। सम विकास केन्द्र डोटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको शैक्षिक सामग्री सायल गाउँपा...

बैतडीमा पनि विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, २५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस्  हुन थालेपछि...

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

धनगढी, २० साउन । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ग्रीन कलेज अवार्ड–२०२२ को मनोनयनमा परेको छ ।  ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वाता...

विद्यालय र कलेजलाई परीक्षा बोर्डको निर्देशन : कक्षा ११ को विद्यार्थी भर्ना समय बढाउनू

काठमाण्डौ, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै बोर्डले एसइईको नतिजा साउन ११ मा प्रकाशित भ...

एसईईको नतिजा प्रकाशित

काठमाडौं,११ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा  प्रकाशित गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार  प्रकाशित गरेको हो । नतिजा  प्रकाशित...

बहराइनको फाइभस्टार होटेलमा पाए एसपीएका विद्यार्थीले रोजगारीको अवसर

धनगढी,८ साउन । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजका दुई विद्यार्थीले बहराइनको एक फाइभस्टार (पाँच तारे) होटेलमा पेड इन्टर्नसिप९तलबसहितको इन्टर्नसिप०को अवसर पाएका छन् । बहराइनको विश्वप्रशिद्...

डोटीमा छोराको सम्झनामा वृद्ध भत्ताको रकमबाट विद्यालयको प्रवेश द्धार निर्माण

डोटी, ३ साउन । डोटीमा छोराको सम्झनामा वृद्ध भत्ताको रकमबाट बिद्यालयको प्रवेश द्धार निर्माण  गरिएको छ । स्वर्गीय छोरा भोजराज भट्टको सम्झनामा उनकी आमा कुमारी देबि भट्टले डोटीको जोरायल गाउँपालिकामा...

बाजुरा साक्षर जिल्ला घोषणा

बाजुरा, ३१ असार । बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनस...

विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

डडेल्धुरा, ३१ असार । ‘अभिभावक ज्यू नमस्कार, कता हिँड्नु भयो कुन्नि ? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि ?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढा...

कैलालीलाई साक्षर जिल्ला घोषणा

धनगढी, २९ असार । कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ स...