सुदूरपश्चिम महोत्सवको तयारी पूरा, मुख्यमन्त्री भट्टले उद्घाटन गर्ने 

धनगढी, ९ चैत । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको छ । धनगढी १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्...