धनगढीमा रहेको नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

सुदूरपश्चिम, १ चैत । नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ। जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थल...