लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत...

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

अत्तरिया, २८ भदौ । पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन। कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्...

कैलालीको माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने

धनगढी, ६ भदौ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा यस वर्ष नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र...

शुक्लाफाँटामा कृष्णसारको बासस्थान बन्दै

महेन्द्रनगर, २९ साउन । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ ।बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपा...

८० लाख लागतमा बझाङको खप्तडछान्नामा जिप लाईन सञ्चालनमा आउदै

बझाङ, १८ साउन । बझाङको खप्तडछान्ना गाउँपालिकामा जिप लाईन सन्चालनमा आउने भएको छ । खप्तडछान्ना गाउँपालिका वडा ४ घाटखोला देखी पसलबगर सम्म दशैं पछि जिप लाईन सञ्चालनमा ल्याउने सञ्चालक अरुण रोकायाले बताएका...

नाट्टा सुदूरपश्चिम प्रदेश अध्यक्षमा पदमबिक्रम सिंह

धनगढी, १४ साउन । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदम बिक्रम सिंह निर्वाचित भएका छन् ।  आज धनगढीमा सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनबाट पद...

शुक्लाफाँटामा बाह्रसिंगाको गणना गरिने

कञ्चनपुर, ४ बैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिंगाको गणना गरिने भएको छ। वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज प्रशासनले आइतबारदेखि बाह्रसिंगा गणनाको तयारी गरिन लागेको हो। करिब एक दशकदेखि...

डडेल्धुराको प्रसिद्ध घटाल जात्रा आज

डडेल्धुरा, २ बैशाख । डडेल्धुराको प्रसिद्ध घटाल देवताको जात्रा (मेला) आज मनाइने भएको छ। अमरगढी नगरपालिका–३ मा पर्ने सुदूरपश्चिमकै प्रसिद्ध देवता घटालको जात्रा दुई वर्षपछि यस वर्ष मनाइँदै गरेको घट...

नयाँ वर्षमा चिसापानी घुम्ने पर्यटकको घुइँचो

धनगढी, १ बैशाख । कैलालीका पर्यटकीय स्थल चिसापानीमा पर्यटकको घुइँचो लागेको छ। बिहीवार नयाँ वर्षको अवसरमा कर्णाली–चिसापानी पुलमा पर्यटकको भीडभाड बढेको हो।  कर्णाली नदीमा रहेको कर्णाली पुलको...

कैलालीको नाइल ताल : जहाँ दानव बनेका गणपती राजाको यसरी भस्म भयो 

धनगढी, २६ चैत । सुदूरपश्चिमको स्थायी राजधानी घोषित कैलालीको अत्तरियादेखि मालिका टोल हुँदै करीब ४१ किलोमिटरको यात्रापछि गोदावरी नगरपालिका–१२ को नाइल गाउँ पुगिन्छ । चुरे पहाडमा रहेको प्रकृतिको अनु...