दार्चुलामा भूकम्पको धक्का

  शुक्रबार २१, कार्तिक २०८२ ०७:२१

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महुसुस गरिएको छ । जिल्लाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०:४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दार्चुला) भारत सीमालगायत आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो । भूकम्पबाट क्षति भएरनभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।

clock शुक्रबार २१, कार्तिक २०८२ ०७:२१

प्रतिक्रिया