सीताको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न गृहको सिफारिस

  बुधबार २७, असार २०८० १२:०३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि सिफारिस गरिएको छ । 

गृह मन्त्रालयले दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए ।

मन्त्रिपरिषद्को बैठक बस्न सके बस्ने र बस्न नसके पछि पारित गर्ने गरी राजकीय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए ।

clock बुधबार २७, असार २०८० १२:०३

प्रतिक्रिया