१७ वर्षमुनीको नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाण्डौ, २६ असोज । एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको छ । १७ वर्षमुनिको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गर्नुभ...

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा सुदूरपश्चिम, वाग्मती र आर्मीलाई एक–एक स्वर्ण

पोखरा, २५ असोज । पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुदमा हिजो फेन्सिङतर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश र आर्मीले स्वर्ण पदक जितेका छन् । सिनियर पुरुष फोयलमा सुदूरपश्चिमका जलिन्द्र शाहीले वाग्म...

कतारमा हुने विश्वकप मेस्सीका लागि अन्तिम विश्वकप हुने

एजेन्सी । अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । ल्याटिन अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै मेस्सीले कतार आफ्नो अन्तिम वि...

डडेल्धुराको कोरालमा भलीवल प्रतियोगिता हुने

धनगढी, २१ असोज । डडेल्धुराको गन्यापधुरा गाउपालिकाको कोरालमा भलीवल प्रतियोगिता हुने भएको छ । गाउपालिकाको वडा नम्बर ५ कोरालमा दीपावलीको अबसरमा भलीवल प्रतियोगिता हुने भएको छ ।  दुर्गा भगवती यूवा क्...

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

धनगढी,१६ असोज । लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई...

 ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि एनएसजेएफ कैलालीलाई

धनगढी, २४ असाेज । कैलालीको धनगढीमा भएको ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) कैलालीले जितेको छ। आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वााइ...

सुदूरपश्चिम राजधानी कप : फाइनलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्ने

धनगढी, १४ असोज । धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुने भएको छ । गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार...

दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, ११ असोज । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ ।&nbs...

‘स्ववियु कप भलिबल प्रतियोगिता’को उपाधि नेविसंघ डडेल्धुरालाई

डडेल्धुरा, ११ असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ। सोमबार भएको फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–...

सुदूरपश्चिम राजधानी कपः कर्णाली प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनलमा

धनगढी, १० असोज । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै कर्णाली प्रदेश र लुम्बिन...