सातै प्रदेशका प्रमुखलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं, २ पुस । निर्वाचन आयोगले मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई आज शनिबार बुझाउने भएको छ । शनिबार आयोगका पदाधिकारीहरुले दिउँसो १ बजे सम्बन्धि...

समानुपातिकबाट निर्वाचित सांसदलाई पुस ३ गते प्रमाणपत्र वितरण गरिने

काठमाडौँ,२ पुस । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न...

निर्वाचन आयोगले आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख...

कञ्चनपुरमा ५८ उम्मेदवारको धरौटी जफत

कञ्चनपुर, २८ मंसिर । मंसिर ४ मा सम्पन्न निर्वाचनमा कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५८ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय...

आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर...

समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक हुँदै

काठमाडौं, २७ मंसिर । समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक हुने भएको छ। राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन...

आजदेखि आयोगको आचारसंहिता फुकुवा

काठमाडौँ, २६ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता आजदेखि फुकुवा गरेको छ। आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको हो। आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहिता आजदेखि न...

प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १३ दलले पाए समानुपातिक सिट

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाक...

निर्वाचन आयोगले आज समानुपातिको सिट बाँडफाँट गर्दै

काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट आज (बुधबार) गर्ने भएको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भएकाले बुधबार सिट बाँडफाँट गर्ने तयारी भइरहेको आ...

बाजुरामा रोकियो  मत गणना सुरु

वाजुरा, १६ मंसिर । बाजुरामा संघ र प्रदेशको मतगणना पुन सुचारु भएको थियो । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो ।  प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य नि...