संघको बजेटमा सुदूरपश्चिम : पुराना कार्यक्रमलाई निरन्तरता, कार्यान्वयनमा आशंका

धनगढी, १७ जेठ । संघीय सरकारले प्रतिनिधिसभामा पेश गरेको नयाँ आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशका पुरानै योजनाले निरन्तरता पाएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आइतबार प्रस्तुत गरेको...

सुदूरपश्चिममा आर्थिक वर्ष २०७९/८० को बजेटमा समेटिएका यी हुन् योजना

धनगढी, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गरेका छन् । बजेटमा...

आज बजेट : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जे...

बजेट भाषण आइतबार अपरान्ह ४ बजे हुने

काठमाडौं, १५ जेठ । सरकारले जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्न...

आज आर्थिक सर्वेक्षण पेश गरिंदै

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको आज शनिबारको बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरिंदैछ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । संसदमा शुक्...

भाटभटेनी सुपरमार्केटले धनगढीमा शाखा विस्तार गर्दै

 धनगढी, १२ जेठ । नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपरमार्केटले जेठको अन्तिम साताबाट आफ्नो २३ औं शाखा सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुभारम्भ गर्न गैरहेको छ । भाटभटेनीको २३ औ...

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस...

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौँ, ९ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथ...

गोदावरीमा ५० लाखको लगानीमा युवा व्यवसायी बडैलाद्वारा सुविधा सम्पन्न होटल सञ्चालन 

धनगढी, ५ जेठ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषित कैलालीको गोदावरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । निर्माण व्यवसायी समेत रहेका कुमार बडैलाले गोदावरी नगरपालिका–४ गोदावरीमा करी...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौँ, ४ जेठ । सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनक...