दोधारा चाँदनीले पानी कहिले पाउने ?

शेरबहादुर सिंह, महेन्द्रनगर, १४ चैत । प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ। दलीय एजेण्डा बन्...