माया मेट्रो हस्पिटलमा बझाङको सुनकुडा क्याम्पसका विद्यार्थीलाई उपचारमा छुट

  सोमबार २५, चैत २०८१ १४:१४

धनगढी । बझाङको सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई धनगढीको माया मेट्रो हस्पिटलले छुट दीने भएको हो ।  

माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउद र सुनकुडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कपिल विष्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

माया मेट्रो हस्पिटलका अध्यक्ष साउदका अनुसार विद्यार्थीहरुलाई १५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो ।

clock सोमबार २५, चैत २०८१ १४:१४

प्रतिक्रिया