धनगढीको स्वस्तिक हस्पिटलमा मुटुरोग विशेषज्ञ सेवा सुरु

  आइतबार १४, जेठ २०८० १२:२२

धनगढी । स्वस्तिक कार्डियो एन्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रालिले मुटुरोग विशेषज्ञ सेवा सुरु भएको छ । जेठ १० गते देखि पूर्णकालीन मुटुरोग विशेषज्ञ सेवा गरेको स्वस्तिक कार्डियोका अध्यक्ष महेश जोशीले बताए । 

उनका अनुसार एमबिबिएस एमडी डाक्टर चेतराज शर्माले हरेक दीन बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म सेवा दिइरहेका छन् । उनले मुटुरोग विशेषज्ञ सेवा सुरु भएपछि बिरामीले भारत वा नेपालका अन्य सहर जानुपर्ने बाद्यताको अन्त्य हुने बताए । 

मुटुरोग विशेषज्ञ सेवा सुरु भएपछि जन्मजात हुने मुटुरोग, मुटु सम्बन्धी हुने बाथ रोग, कोरोनरी ARTERIAL, Ischemic heart disease, हर्ट अट्याक, मुटुको चालमा अनियमितता, मुटुको सङ्क्रमण, Cardiomyopathy, Echo Cardiogram, CASE TMT, ABPM, HOLTER  लगायतका बिरामीले धनगढीमै उपचार पाउने उनले बताए । 

May be an image of 1 person, hospital and text that says 'मुटुरोग विशेषजञ परामर्स तथा उपचार जन्मजात हुने मुटुरोग मुटु सम्वन्धी बाथ रोग कोरोनरी Arterial/ Ischemic Heart Disease हर् अट्याक मुटुको चालमा अनिएमितता मुटुको संक्रमण Cardiomyopathy Echo Cardiogram CASE TMT, ABPM, HOLTER Dr. CHITRA RAJ SHARMA MBBS, MD Internal Medicine PGIMER Chandigarh, India DM Cardiology (NAMS Kathmandu) NMC No.- 10942 Swostik Cardio Multispeciality MultispecialityHospitalPvt HospitalPvt. Dhangadhi-3, Chatakpur, Sahidgate info@swostikhospitaldhangodhi.com.np 091-520211/520512, 9858422935'

clock आइतबार १४, जेठ २०८० १२:२२

प्रतिक्रिया