एमाले सुदुरपश्चिमले गर्यो ५ नेतालाई पार्टीबाट निष्कासन
धनगढी । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
केही दिन अघि बसेको सचिबालय बैठकले उनिहरुलाई पार्टी गतिविधि लागेको भन्दै निष्कासन गरेको पार्टी प्रदेश सचिब रण बहादुर चन्दले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
निष्कासन गरिएका सवै अछाम जिल्लाका रहेका छन् । निष्कासनमा परेकाहरु प्रदेश कमिटी सदस्य देखि केन्द्रिय सल्लाहकार परिषद सम्मका नेताहरु रहेका छन् ।
को को परे निष्कासनमा ?
प्रतिक्रिया