प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आयुर्वेद चिकित्सक

  शुक्रबार २९, बैशाख २०८० १०:५२

धनगढी । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले माग्यो आठौं तहको आयुर्वेद चिकित्सक माग गरेको छ।

चिकित्सालयले शुक्रवार सूचना जारी गर्दै आयुर्वेद चिकित्सामा स्नातक (वीएएमएस) गरेको १ जना आयुर्वेद चिकित्सक माग गरेको हो। 

clock शुक्रबार २९, बैशाख २०८० १०:५२

प्रतिक्रिया