बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

  बुधबार २७, बैशाख २०८० १०:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

सम्बन्धित शिर्सक
clock बुधबार २७, बैशाख २०८० १०:५८

प्रतिक्रिया