एमाले बझाङको अधिवेशन स्थगित

  शुक्रबार १९, माघ २०८० ०६:३१

बझाङ । नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित भएको छ । आज र भोली आयोजना गर्न गरिएको गरिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा स्थगित गरिएको हो । 

आज एक विज्ञप्ति जारी गरेर केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि युवराज ज्ञवाली प्रदेश अध्यक्षसहितको परामर्शमा अधिवेशन स्थगित गरिएको पार्टी जिल्ला अध्यक्ष दमन भण्डारीले जानकारी दिए । 

clock शुक्रबार १९, माघ २०८० ०६:३१

प्रतिक्रिया