निसर्ग हस्पिटलमा शिद्धार्थ बैंकलाई स्वास्थ्य सेवामा छुट

धनगढी, १९ माघ । धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।ले शिद्धार्थ बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवालिने बैंकका ग्राहकहरुले व...

स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलको स्वास्थ्य सेवा सुरु

धनगढी, १८ माघ । धनगढीको चटकपुरमा  स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरु सहितका बिशेषज्ञ सेवाहरु...

कैलालीका दुई बालबालिकामा देखियो दादुरा, उपमहानगरपालिकाले सुरु गर्‍यो खोप अभियान

धनगढी, १८ माघ । कैलालीका दुई बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का पशुपति टोलका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। दुई साताअघि नै लक्षण देखिए पनि बुधवार मात्र...

बझाङ्गमा बृहत आँखा शिविर सम्पन्न 

बझाङ्ग १७ माघ । गेटा आँखा अस्पतालले बझाङ्गमा वृहत आँखा शिविर मंगलबार सम्पन्न गरेको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली, आँखा उपचार केन्द्र बझाङ्ग, स्वास्थ्य कार्यालय बझाङ्ग र वित्थडचि...

आज विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौं, १५ माघ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ। हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ। आर्थिक वर्ष २०७...

कैलाली र अछाममा कुष्ठरोगको प्रकोप बढी 

धनगढी, १५ माघ । मुलुकभरी संगै सुदूरपश्चिम प्रदेशमापनि कुष्ठरोग निवारणमा चुनौती देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग निवारण हुन सकेको छैन । प्रदेशका केही जिल्लाहरुमा कुस्ट रोगीका नयाँ केशहरु भेटिन...

मुटु र क्यान्सरको विशेषज्ञ स्वास्थ्य सेवा सहित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटल सञ्चालनको तयारीमा

धनगढी, ९ माघ । मुटुरोग सम्बन्धी सामान्य चेकजाँच सुदुरपश्चिम प्रदेशमा हुदैं आएको भएपनि विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रिया उपचार सेवा अझैसम्म पुग्न सकेको छैन । क्यान्सर रोग सम्बन्धीको उपचार त पाउ...

कैलालीका स्थानीय तहको पूर्ण खोप सुनिश्चित गर्ने प्रतिवद्धता

धनगढी, ९ माघ । कैलालीका स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने प्रतिवद्धता गरेका छन्। आइतवार धनगढीमा आयोजित जिल्ला स्तरीय पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प...

कैलालीमा आयूर्वेद स्वास्थ्य शिविर सम्पन्न

धनगढी, ८ माघ । कैलालीमा आयूर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य प्रर्बद्धन केन्द्र कञ्चनपुरको आयोजना तथा टीकापुर नगरपालिकाको समन्वयमा श्री सरस्वती मावि बनगाउँ कैलालीमा उक्त शिविर सम्पन्न भए...

शिखर नगरपालिका द्वारा सहरी स्वास्थ्य केन्द्रहरूलाई ल्यापटप वितरण 

डोटी, ४ माघ । डोटीको शिखर नगरपालिकाले सहरी स्वास्थ्य केन्द्रहरूलाई ल्यापटप वितरण गरेको छ । सहरी स्वास्थ्य केन्द्रमा परीक्षण भएको रिपोटहरू पालिका छिटो छरितो पठाउन सहज होस भनेर ल्यापटप वितरण गरेको...