द भ्वाइसमा धनगढीका आशिषको इन्ट्री, चारै कुर्सी 'टर्न'
धनगढी । नेपालको ठूलो फ्रेन्चाइच ''रियालिटी शो'' द भ्वाइस अफ नेपालमा धनगढीका आशिष चापागाईंको प्रस्तुतिले सबैको मन जितेका छन् ।
बिगत ८ बर्ष देखि गायन क्षेत्रमा रहेका चापागाईंले चारैजना कोच लाइ आफ्नो प्रस्तुति बाट प्रभावित गर्दै घुमाउन सफल भएका हुन ।
टिम उदय रोजेका उनले ८ गितमा स्वर दिई सकेका छन । यो सिजनमा धनगढी बाट प्रतिनिधित्व गर्ने आशिष पहिलो बनेका छन् ।
प्रतिक्रिया