प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

  शुक्रबार २६, माघ २०८१ ०८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट  सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

clock शुक्रबार २६, माघ २०८१ ०८:००

प्रतिक्रिया