नागरिक उन्मुक्तिको नेपाल बन्द फिर्ता

  शुक्रबार ०५, जेठ २०८० १८:१८

धनगढी । नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ ।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् ।

नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो ।

No description available.

clock शुक्रबार ०५, जेठ २०८० १८:१८

प्रतिक्रिया