प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

  बुधबार ०७, कार्तिक २०८१ १०:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । सरकारको सय दिन पुगेको अवसरमा ओलीले दिउँसो तीन बजे सम्बोधन गर्ने भएका हुन् ।

सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् । ओली अहिले सत्तारुढ दलहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन्

clock बुधबार ०७, कार्तिक २०८१ १०:५७

प्रतिक्रिया