माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य चुनारा एमालेमा प्रबेश

  सोमबार २५, बैशाख २०८० १८:५९     विश्वास खबर

धनगढी । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एमालेमा प्रबेशमा प्रवेश गरेका छन । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा डाेटीकाे जाेरायल गाउँपालिकाका युवा नेता केशव चुनारा एमाले प्रवेश गरेका हुन । 

उनलाई नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन । प्रदेश कमिटी चुनारासंगै जारायलकै शान्ति चुनारा पनि एमालेमा प्रवेश गरेकि छिन् । 

नेकपा माओवादी केन्द्र जनयुद्धकाे लक्ष्य र भावना विपरीत लागेकाले पार्टि परिवर्तन गरेकाे बताउँदै चुनाराले पछिल्लो समय माओवादी केन्द्रमा वरिवारबाद हावि हुनुका साथै पुजीवादीहरुकाे आकडा भएकाे बताए । 

clock सोमबार २५, बैशाख २०८० १८:५९     विश्वास खबर

प्रतिक्रिया