रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश

  बिहिबार ०३, पुष २०८२ २०:०३

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

 त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

clock बिहिबार ०३, पुष २०८२ २०:०३

प्रतिक्रिया