अनेरास्ववियु कैलालीको सह-सचिवमा भट्ट सर्बसहमत निर्वाचित

  शनिबार ०८, असार २०८१ १८:१४

धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलाली जिल्ला सह-सचिवमा  सन्ताेस भट्ट सर्बसहमत निर्वाचित भएका छन् । 

कैलालीको सुखडमा भएको १७ औं जिल्ला अधिवेशनबाट भट्ट सहसत सबै पदाधिकारी र सदस्य सर्बसहमत निर्वाचित भएको हुन । 

एसपिए क्याम्पसबाट राजनिति सुरु गरेका भट्टले अनेरास्ववियुकाे धनगढी नगर संयाेजक भएर काम गरि सकेका छन्।
 

clock शनिबार ०८, असार २०८१ १८:१४

प्रतिक्रिया