नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

  बिहिबार २१, बैशाख २०८० १६:०७

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त मन्त्री धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको हो ।

बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउनु भएको हो ।

मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।

clock बिहिबार २१, बैशाख २०८० १६:०७

प्रतिक्रिया