संघीय संसद्को चालु अधिवेशन अन्त्य

  शनिबार १६, बैशाख २०८० ०७:२२

काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका काम कारबाहीको विवरण सुनाएका थिए । 

clock शनिबार १६, बैशाख २०८० ०७:२२

प्रतिक्रिया