प्रतिनिधि सभामा आज प्रि–बजेटमाथि छलफल

  आइतबार ०४, चैत २०८० ०७:०७

काठमाडौं । आज आइतवार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजेदेखि उक्त बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविधालय विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् ।

यसका साथै आर्थिक वर्ष २०८१र८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

clock आइतबार ०४, चैत २०८० ०७:०७

प्रतिक्रिया