कैलाली मोडेल स्कुल तेक्वान्दोको ग्रेडिङ सम्पन्न

  मङ्गलबार २९, फागुन २०८० १८:५८

धनगढी । कैलाली मोडेल स्कुल तेक्वान्दो डोजाङ्गको ग्रेडिङ सम्पन्न भएको छ। मङ्गलवार खेलाडीहरूको ग्रेडिङ भएको हो।

तीन महिनादेखि कैलाली मोडेलमा सञ्चालनमा रहेको कैलाली मोडेल तेक्वान्दो डोजाङ्गको  नेपाल तेक्वान्दो संघको नियमअनुसार बेल्ट प्रमोसन भएको प्रशिक्षक पृथ्वीराज घिमिरेले बताए। 

बेल्ट प्रमोसनमा सहभागी खेलाडी मध्ये ६ जना खेलाडीले डबल बेल्ट प्राप्त गरेको प्रशिक्षक घिमिरेले बताए।

clock मङ्गलबार २९, फागुन २०८० १८:५८

प्रतिक्रिया