स्वर्णिम शिक्षा सदनका जोशी उत्कृष्ट शिक्षक अवार्डबाट सम्मानीत

  मङ्गलबार २३, मङि्सर २०८२ ०७:३३

धनगढी । धनगढीको स्वर्णिम शिक्षा सदनका शिक्षक उमेश जोशि सर्वोत्कृष्ट शिक्षक अवार्डबाट सम्मानीत भएका छन ।

 निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल धनगढीको ८ औँ प्याब्सन महोत्सवमा जोशी अवार्डबाट सम्मानीत भएका हुन ।  

clock मङ्गलबार २३, मङि्सर २०८२ ०७:३३

प्रतिक्रिया