एलआरआइ स्कुलबाट धनगढी उपमहानगरलाई पाँच लाख सहयोग

  सोमबार १४, फागुन २०८० २०:०६

धनगढी । एलआरआइ स्कुलका संञ्चालकले धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुघारका लागि आर्थिक सहयोग गरेका छन्।

लरनिङ् रियलम इन्टरनेशनल स्कुल (एलआरआइ) का सञ्चालक समेत रहेका शिवराज पन्तले पाँच लाख रुपैँया धनगढी उपमहानगरलाई सहयोग गरेको मेयर गोपाल हमालको सचिवालयले जनाएको छ।

clock सोमबार १४, फागुन २०८० २०:०६

प्रतिक्रिया