रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

  मङ्गलबार २१, चैत २०७९ १६:०५

काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।

लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मङ्गलवारका लागि पेशी सूचीमा चढाइएको थियो ।

clock मङ्गलबार २१, चैत २०७९ १६:०५

प्रतिक्रिया