तनहुँ-१ बाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता
काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले मनोनयन दर्ता गराउनुभएको छ ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि खनालले सोमबार मनोनयन दर्ता गराउनुभएको छ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ(१ मा उपनिर्वाचनका हुन लागेको हो ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया