एसबिआई बैंक र जेपी हस्पिटल बीच सम्झौता

  शुक्रबार ०५, साउन २०८० १३:२६     विश्वास खबर

धनगढी । नेपाल एसबिआई बैंक र इन्डियाको नोइडास्थित जेपी हस्पिटल बीच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोगकर्ता ग्राहकलाई हस्पिटलको ओपिडि र आइपिडी सेवाहरूमा विशेष छुट हुने भएको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा हस्पिटलका प्रतिनिधि अभिषेक स्वाँरले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

clock शुक्रबार ०५, साउन २०८० १३:२६     विश्वास खबर

प्रतिक्रिया