कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी

  शुक्रबार ०३, चैत २०७९ ०९:५७     विश्वास खबर

धनगढी । कैलालीको त्रिनगर हेल्थ डेस्कमा आगलागी भएको छ। शुक्रवार बिहान साढे ६ बजेतिर हेल्थ डेस्कमा आगलागी भएको हो ।

हेल्थ डेस्कको भण्डार कक्षमा बिजुलीको तार सर्ट भै आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 

clock शुक्रबार ०३, चैत २०७९ ०९:५७     विश्वास खबर

प्रतिक्रिया