नवजीवन अस्पतालले सुरु गर्‍यो सिटी स्क्यान सेवा

  सोमबार १३, चैत २०७९ १८:३०

धनगढी ।  धनगढीको नवजीवन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ ।अस्पतालले आजदेखि  उच्च स्तरीय प्रविधिको हाई क्वालिटीको सिटी स्क्यान सेवा सुरु सुरु गरिएको जनाएको छ ।

नवजीवन अस्पताल २०६८ सालबाट स्वास्थ्य विभाग काठमाण्डौँबाट ५० शय्याको सञ्चालन स्वीकृति लिई सञ्चालनमा रहेकोमा यसै आर्थिक वर्षबाट १०० शय्यामा स्तरोउन्नती गरिएको छ।  

clock सोमबार १३, चैत २०७९ १८:३०

प्रतिक्रिया