सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी (सूचीसहित)

  सोमबार २५, असार २०८० १३:१४

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ।

विश्वविद्यालयले करार सेवाका लागि सूचना निकालेर शिक्षक तथा कर्मचारी माग गरेको हो।

जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन्।

vacince-.webpvacince-.webp

clock सोमबार २५, असार २०८० १३:१४

प्रतिक्रिया