मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं, १२ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू-भागमा अवस्थित रहेको छ । आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा भन...

कैलाली ट्राफिकको बढ्दो सक्रियता : यान्त्रिक परीक्षण देखि मापसे चेकचाजमा कडाई

धनगढी, १२ असोज । सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर कैलालीमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कै...

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको उपासना गरिदैं

धनगढी, १२ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिदैं छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा...

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढी, ११ असोज । धनगढीमा लागुऔषधसहित ३ जना समातिएका छन्। धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु समातिएका हुन्।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ...

हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाण्डौ, ११ असोज । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि असोज ११ गते भारत गएपछि हरिक...

दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध

दार्चुला, ११ असोज । भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ । भदौ २४ गतेको पहिरोमा परी पूर्ण रुपमा घर क्षति भएका १० परिवारका लागि राहत...

कञ्चनपुरका बाढीपीडितको जंगलमै बास

कञ्चनपुर, ११ असोज । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परि...

सुदूरपश्चिमका शक्तिपीठमा जमरा राखियो 

धनगढी, ११ असोज । हिन्दू नेपालीहरुको महान चाड बडादशैं आज सुरु भएको छ। आज दशैंको पहिलो घटस्थापनासँगै बडादशैं सुरु भएको हो। दशैं सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ। देशका अन्य ठाउँमा घरघर...

सुदूरपश्चिममा रैथाने धानको अनुसन्धान गरिँदै

दोधरा चाँदनी, ११ असोज । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको प...

डोटीका ग्रामीण सडक अवरुद्ध

डोटी, ११ असोज । शनिबारदेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन्। सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्। वर...