बैतडीको सुर्नयामा स्थानीय पाठ्यक्रम लागू 

बैतडी, ६ असोज । बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्र २०७९÷८० देखि स्थानीय पाठ्यक्रम लागू गरेको छ। कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू भएको  गाउँपालिकाले बताएको हो। ...

नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिमको अध्यक्षमा अधिकारी

धनगढी, ५ असोज । नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिमको अध्यक्षमा आत्माराम अधिकारी चयन भएका छन्।  धनगढीमा सम्पन्न भएको प्रथम भेलाले अध्यक्ष अधिकारीसहित २२ सदस्यीय समिति चयन गरेको हो। ...

कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने

काठमाडौं, ५ असोज । सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले म...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कञ्चनपुरका ५२ विद्यालय छनोट

कञ्चनपुर, ३१ भदौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कञ्चनपुरका ५२ विद्यालय छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधा...

बैतडीमा जीर्ण भवनमा पठनपाठन

बैतडी, २८ भदौ । पञ्चायतकालमा जनश्रमदानमा निर्माण भएको विद्यालयको पाँच कोठे भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ। छानो भत्केपछि तीनवटा कोठामा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। बाँकी रहेका कक्षाकोठामा द...

शिक्षक शिक्षिका खोज उद्धारमा सक्रिय

दार्चुला, २७ भदौ । दार्चुलाको महेन्द्र नमूना माध्यमिक विद्यालयका शिक्षक शिक्षिका बाढी प्रभावितको खोज उद्धारमा सक्रिय भएका छन् ।  महाकाली नगरपालिकाले सोमबार शोक बिदा दिएपछि शिक्षक शिक्षिकाहरु बिद...

सुदूरपश्चिममा प्राविधिक शिक्षादेखि विद्यावारिधि सम्म घरआँगनमै

कञ्चनपुर, २३ भदौ । सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन्। महेन्द्रनग...

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : सबै निरक्षर नेपालीलाई साक्षर बनाउन चुनौती

काठमाण्डौ, २३ भदौ । आज ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले यस वर्षको दिवसका ला...

बझाङमा विद्यार्थीले पाएनन् खाजा

बझाङ, २२ भदौ । नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभूत तहका विद्यार्थीलाई खुवाइँदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका तीनवटा स्थानीय तहका ८० वटा विद्यालयमा दुई महिनादेखि दिवा खाज...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाण्डौ, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी द...