कन्चनपुरको बाणीमा बस दुर्घटना, एकको मृत्यु

  शनिबार १५, कार्तिक २०८२ १२:०८

धनगढी । कन्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट महेनद्रनगर जादै गरेको बस बाणिमा दुर्घटना भएको हो ।
 
बस दुर्घटना हुँदा कृष्णपुर नगरपालिका – १ बण्ड बस्ने बल बहादुर बोहराको मत्यु भएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाईते भएका बोहराको बाणि अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

clock शनिबार १५, कार्तिक २०८२ १२:०८

प्रतिक्रिया